Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


सैद्धान्तिक अन्योल र प्राथमिकता दिशाहीन छ : प्रमुख प्रतिपक्ष

बैठकमा पहिलो वक्ताकारुपमा भाग लिँदै उदया शर्मा पौडेलले संघीय निजामती ऐन ल्याउन राज्यलाई अप्ठ्यारो परेको भन्दै कर्मचारीलाई उत्साह र प्रेरणा दिन एक तह बढुवा गरेर स्थानीय तह र प्रदेशमा काममा खटाउन सुझाव दिइन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई लक्षित गरेर भारतीय सेना नेपाल भएको भन्ने विषयमा सरकारबाट जानकारी माग गरिन् ।…