Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


गुजराती भाषामा ट्विट गर्दै ओलीले गरे मोदीको भ्रमणको चर्चा

काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएको भोलिपल्ट गुजराती भाषामा ट्विट गर्दै मोदीको भ्रमणको चर्चा गरेका छन् । आइतबार गुजराती भाषामा ट्विट गर्दै ओलीले भनेका छन्, ‘भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ । साथै हामी एक निश्चित समयावधिभित्र द्विपक्षीय सम्बन्धका सबै प्रश्नको समाधान गर्न…