Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


भारतीय सांसद आजादको अभिव्यक्तिप्रति कांग्रेसद्वारा घोर निन्दा र भर्त्सना

दुई देशबीच सदियौंदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पुर्‍याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधिनता, अखन्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको कांग्रेसको ठहर छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला भारतीय सांसद आजादले नेपालको अखन्डतामाथि प्रहार हुने अभिव्यक्ति ट्वीट गरेका थिए । भारतीय सांसद आजादको उक्त आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्तिको…