वीरगन्ज, कात्तिक २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले सरकारको गतिविधिले सबै क्षेत्रमा निराशा छाएको आरोप लगाएका छन् ।
बिहीबार पर्सामा आयोजित कार्यक्रममा उनले कम्युनिस्टहरुको ‘कथनी र करनी’मा धेरै फरक भएको भन्दै दुईतिहाइ बहुमतको दम्भले सबैतिर निराशा छाएको बताए ।
उनले मधेसको उथ्थानका लागि आन्दोलन गर्ने मधेसी नेताहरु मन्त्री बन्नका लागिमात्र ओली सरकारमा समावेश भएको आरोप पनि लगाए ।









प्रतिक्रिया दिनुहोस्