Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


सिरियाबारे राष्ट्रसंघमा अमेरिकी प्रस्तावविरुद्ध रुसद्वारा भिटो प्रयोग, तनाव बढ्ने खतरा

रुसी विशेषधिकार भिटो प्रयोगसँगै अमेरिकाले सिरियामा सैन्य कारबाही गर्ने सम्भावना बढेको पनि बताइएको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले आफ्नो मुलुकको प्रस्ताव न्यूनतम प्रतिक्रिया भएको उल्लेख गरिन् । डुमामा सिरियाली फौजबाट गरिएको आक्रमणको जवाफ दिनुपर्नेमा अमेरिका, ब्रिटेन र फ्रान्स सहमत छन् । तर, राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नेब्युन्जियाले सिरियाविरुद्ध कुनै योजना बनाइरहेको…