Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


इन्डोनेसियामा भूकम्पबाट एक हजारभन्दा बढीको मृत्यु, अन्तर्राष्ट्रिय सहयोगको आह्वान

पालु (इन्डोनेसिया), असोज १५ । इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या सोमबार एक हजारभन्दा बढी पुगेको छ । यस भूकम्पपछि अन्तराएष्ट्रिय सहयोगको आह्वान गरिएको छ । खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्नसक्ने जनाइएको छ । उद्धारकर्मीहरुले भूकम्पबाट भत्किएका घरहरुको भग्नावशेषबाट…