Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


इमरान खान बने पाकिस्तानका प्रधानमन्त्री

काठमाडौं, भदौ १ । पाकिस्तानका पूर्वक्रिकेटर इमरान खान पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका छन् । शुक्रबार पाकिस्तानको ‘नेसनल एसेम्ली’मा भएको निर्वाचनमा पाकिस्तान मुस्लिम लिग नवाजका अध्यक्ष शाहज सरिफलाई १७६ मतले पराजित गर्दै तेहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खान पाकिस्तानका २२औं प्रधानमन्त्री बनेका हुन् । शाहज सरिफको पक्षमा भने ९६ मतमात्र परेको थियो भने पाकिस्तान पिपुल्स…