Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


जेलमा रहेका पूर्वराष्ट्रपति गयुमको स्वास्थ्य अवस्था जटिल

माले, भदौ ७ । माल्दीभ्सका पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ ।  जेल जीवन बिताइरहेका ८३ वर्षीय गयुमको अवस्था थप बिग्रिदै गएको चिकित्सकहरूले जानकारी दिएका छन् ।  उनलाई राखिएकै ठाउँमा भेट्न गएको चिकित्सकहरूको टोलीले गयुमलाई विषेश उपचारको व्यवस्था गर्न सुझाव दिएको छ ।  एम्नेष्टी इन्टरनेशनलका थायीब इबु फैसलले सामाजिक सञ्जाल…