Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


खसोग्गीको हत्या गरिएको प्रमाण रहेको अनुसन्धानकर्ताहरुको दाबी

काठमाडौं, कात्तिक १ । अमेरिकाको ‘वासिङटन पोस्ट’ पत्रिकाले दुई सातादेखि बेपत्ता रहेका साउदी पत्रकार जमाल खसोग्गीले अरब जगतमा प्रेस स्वतन्त्रताका लागि आह्वान गर्दै लेखेको लेख प्रकाशित गरेको छ । उनी सुरक्षितरुपमा फर्कने सम्भावना नदेखिएपछि उनको लेख प्रकाशित गर्ने निर्णय गरिएको जनाइएको छ । खसोग्गीले वासिङटन पोस्टका लागि लेख्दै आएका थिए । गत अक्टोबर २ मा…