उलानबटोर, असोज ३० । उत्तर कोरियाली नेता किम जोङ उनलाई मंगोलिया भ्रमणका लागि निमन्त्रणा गरेको मंगोलियाका एक उच्च अधिकारीले बताएका छन् । मंगोलियाले नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो शिखर बैठकका लागि यो आमन्त्रण गरेको हो । दुवै नेताबीच गत जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । दोस्रो शिखर बैठकको स्थान…