Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


युद्धमा अलग भएका दुई कोरियाका केही परिवारको पुनर्मिलन हुने

काठमाडौं । उत्तर र दक्षिण कोरियाका केही परिवारबीच आज पुनर्मिलन हुने भएको छ । कोरिया युद्धका समयमा अलग भएका एउटै परिवारका सदस्यहरुमध्ये केही परिवारको आज पुनर्मिलन हुन लागेको हो । त्यसका लागि दक्षिण कोरियाबाट केही परिवार उत्तर कोरिया पुगेका छन् । पुनर्मिलन कार्यक्रम २६ अगस्टसम्म जारी रहने छ । सन् १९५० को जुन २५ देखि…