Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


साइबर हमलाबारे रुसमाथि पश्चिमी मुलुकको अनेक आरोप

वासिंटन, असोज १९ । पश्चिमा देशहरुले रुसको सैन्य गुप्तचर विभागले विश्वभर कयौं साइबर हमला गरेको आरोप लगाएका छन् । अमेरिका, बेलायत, नेदरल्यान्ड्स, क्यानडालगायतका देशले रुसले कयौं महत्वपूर्ण संस्थाहरुमा साइबर हमला गराएको आरोप लगाएका छन् । अमेरिकाले रुसी निशानामा फिफा, वर्ल्ड एन्टी–डोपिङ एजेन्सी र एक परमाणु कम्पनी परेको दावी गरेको छ । नेदरल्यान्डसले चार रुसी नागरिकमाथि…