Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


जी-सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एक्लिए

काठमाडौं, जेठ २६ । सम्पन्न मुलुकहरुको समूह जी–सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एक्लिएका छन् । क्यानडामा भएको जी–सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले रसियालाई पनि समूहमा सहभागी गराउनुपर्ने आकस्मिक प्रस्ताव गरेपछि उनी एक्लिएका हुन । बैठकमा राष्ट्रपति ट्रम्पले रुसलाई जी–सेभेन समूहमा सहभागी गराउनुपर्ने प्रस्ताव गरेका थिए। यसअघि पनि सोही समूहमा रहेको रुसलाई अन्य मुलुकहरुले क्रिमियालाई…