मुम्बई, असोज ४ । भारतको मुम्बईबाट जयपुरका लागि उडेको जेट एयरवेजको विमानमा कम्तीमा ३० यात्रुको नाक र कानबाट अचानक रगत बगेपछि विमानलाई बीचबाटै फर्काएर मुम्बईस्थित विमानस्थलमा अवतरण गराइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा १६६ यात्री र चालक दलका पाँच सदस्य सवार थिए । विमान उडेको केहीबेरमै यात्रीहरुमा समस्या देखिएको थियो । कयौंमा टाउको दुख्ने…