आयरल्याण्ड, जेठ १३ । आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाइने भएको छ । गर्भपतनसम्बन्धी कानुन संशोधनका विषयमा भएको जतमत संग्रहमा ६६.४ प्रतिशतले गर्भपतनलाई कानुनी मान्यता दिनुपर्ने पक्षमा मतदान गरेपछि कानुनलाई उदार बनाइने भएको हो । जनमत संग्रहमा ३३.६ प्रतिशतले भने अहिलेको कानुनलाई नै निरन्तरता दिनुपर्ने मत जाहेर गरेका छन् । आयरल्यान्डमा अहिले गर्भपतनलाई अवैध मानिन्छ ।…