काठमाडौं । अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लिएको आरोप फ्रान्सले लगाएको छ । अर्जेन्टिनामा भएको जी ट्वेन्टी मुलुकका मन्त्रीस्तरीय बैठकमा फ्रान्सका वित्त मन्त्री ब्रुनो ले माइरेले अमेरिकी नीति कुनै अर्थमा पनि ठीक नभएको भन्दै उनले कटू आलोचना गरेका हुन । फ्रान्सले व्यापार युद्ध यथार्थ भएको पनि जनाएको छ । यो यथार्थलाई सामना गर्नुको…