
काठमाडौं । दक्षिणी सुडानमा भएको विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेका दुई बालबालिकासहित चार जना भने बाँच्न सफल भएका छन् ।
२३ जना यात्रु लिएर राजधानी जुवाबाट इरोल जाँदै गरेको विमान दुर्घटनामा परेको हो ।
खराव मौसमका कारण विमान दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्