Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


उत्तर कोरियाले अमेरिकालाई सोध्यो– वार्तामा बस्ने कि परमाणु युद्धमा भिड्ने ?

                          उत्तर कोरियाको विदेश मामलासम्बन्धी उपमन्त्री जो सुन हुई प्योङयाङ, जेठ १० । उत्तर कोरिया र अमेरिकाबीचको शीर्ष वार्ता अनिश्चित बन्दै गएको समयमा उत्तर कोरियाका एक जिम्मेवार अधिकारीले अमेरिकालाई वार्तामा बस्ने कि परमाणु युद्धमा भिड्ने भनेर प्रश्न गरेको समाचार प्रकाशमा आएको छ ।…