Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


क्युबामा निजी सम्पत्तिलाई मान्यता दिने तयारी

क्युबा, असार ३१ । कम्युनिष्ट मुलुक क्युबामा नयाँ संविधान अन्तर्गत पहिलो पटक व्यक्तिको निजी सम्पत्तिलाई मान्यता दिइने भएको छ । सन् १९५९ मा फिडेल क्याष्ट्रो सत्तामा आएपछि व्यक्तिको निजी सम्पत्ति बिक्रीमा रोक लगाइएको थियो । तर कानुनमा परिवर्तन गरी सन् २०११ मा भने यसलाई खुला गरिएको थियो । व्यक्तिको सम्पत्तिलाई मान्यता दिएसँगै निजी उद्यमी र…