काठमाडौं, असार २६ । टर्कीमा रिसेप तैयप अर्दोगानले राष्ट्रपतिको शपथ लिए लगत्तै आफ्ना ज्वाई वेरात अल्बायराकलाई वित्त मन्त्री नियुक्त गरेका छन् । अल्बायराकले यस अघि उर्जा मन्त्रालय सम्हालेका थिए । यस्तै राष्ट्रपति अर्दोगानले सैन्य प्रमुख हुलुसी अकरलाई रक्षा मन्त्री नियुक्त गरेका छन् । गत महिना राष्ट्रपतिमा पुन निर्वाचित अर्दोगानले नयाँ शक्तिसहित मुलुकलाई अगाडि बढाउने प्रतिबद्धता…