Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


गुफाभित्र फसेका बालकको उद्धारमा खटिएका गोताखोरको मृत्यु

बैंकक, असार २२ । थाइल्याण्डको एउटा गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारमा खटेका एक गोताखोरको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार ती बालक र उनका प्रशिक्षकलाई गुफाभित्र अत्यावश्यक सामान पु¥याएर फर्कदैगर्दा बेहोस भएका ३८ वर्षीय समन कुननको मृत्यु भएको हो । थाइल्याण्डको नौसेनामा काम गरिहँदा जागिर छोडेका उनी गुफाभित्र फसेका बालकको उद्धारका…