काठमाडौं, असार १७ । भारतको उतराखण्डको कोटद्वारमा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । कोटद्वारको भौनबाट रामनगरतर्फ गइरहेको बस नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको हो । दुर्घटनामा केही घाइते भएका छन् । २८ जनाको सिट क्षमता रहेको बसमा ५० जनाभन्दा बढी यात्रु सवार रहेको अधिकारीहरुले जनाएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको…