Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


बेलायती गृहमन्त्रीद्वारा राजीनामा

लन्डन, वैशाख १७ । बेलायती गृहमन्त्री एम्बर रडले आफ्नो पदबाट राजीनामा दिएकी छन् । क्यारेबियन क्षेत्रका आप्रवासीलाई बेलायत सरकारले गरेको व्यवहारलाई लिएर आलोचना भइरहेका बेला गृहमन्त्री रडले राजीनामा दिएकी हुन् । उनको राजीनामाले प्रधानमन्त्री टेरिजा मे सरकारलाई धक्का पुग्न सक्ने बताइएको छ । रडले बेलायतबाट बाहिर निकाल्नुपर्ने क्यारेबियाली क्षेत्रका आप्रवासीको सीमाबारे आफूले भुलवश सांसदहरूलाई सही…