काठमाडौं, असार १० । पाकिस्तानको चरमपन्थी समूह तहरिक–ए तालिवानका प्रमुख नेता मुल्ला फजलुलाहको मृत्यु भएको पुष्टी गर्दै सो समूहले आफ्ना नयाँ नेतामा मुफ्ती नुर वली महसुदलाई चयन गरेको छ । तहरिक–ए तालिबानका प्रमुख नेता मुल्ला फजलुलाहको हवाई हमलामा मृत्यु भएको पुष्टी सोही समूहले गरेको हो । मुल्ला फजलुल्लाह आफ्नो गाडीमा सवार भएको बेला ड्रोन हमलामा…