Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


मोदीलाई प्रतिबद्धता स्मरण गराउन हिँडेर १६०० किमि यात्रा

काठमाडौं, असार ४ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले पूरा नगरेको चुनावी प्रतिबद्धता स्मरण गराउन भन्दै एकजना व्यक्तिले करिब १६०० किलोमिटरको यात्रा हिँडेर पूरा गदैछन् । मुक्तिकान्त विस्वाल नाम गरेका ती व्यक्तिले पूर्वी उडिसा राज्यबाट हिँडाइ सुरु गरेका हुन् । १३५० किलोमिटर हिँडिसकेका विस्वाल आग्रास्थित अस्पतालमा छोटो समय बसेपछि फेरि हिँड्न सुरु गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका…