महाभारतकालमा कौरव र पान्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसंग उद्धृत गर्दै उनले त्यतिबेला इन्टरनेटकोमात्रै नभइ भूउपग्रहकोसमेत प्रयोग हुने गरेको जिकिर गरे । त्रिपुरामा आयोजित एक कार्यशालालाई सम्बोधन गर्दै उनले ‘महाभारतमा सञ्जयले दरबारमै बसेर धृतराष्ट्रलाई युद्धस्थलका दृश्यहरू वर्णन गरेको र यसको अर्थ त्यस समयमा पनि इन्टरनेट र भूउपग्रह रहेको’ जिकिर गरे । मुख्यमन्त्री देवको भनाइको भने…