Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


नेपाली नयाँ वर्षका अवसरमा अमेरिकी राष्ट्रपतिबाट शुभकामना

वासिंगटन डीसी राज्यका कार्यकारी सचिव जोन जे सुलिभनले राष्ट्रपति ट्रम्प र अमेरिकी जनताको तर्फबाट विज्ञप्ति जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन् । नेपाली नयाँ वर्षको अवसरमा सबैले खुशी मनाउने अवसर नेपालको शान्ति प्रक्रियाको चरणमा नेपालले हासिल गरेका उपलब्धिहरुका कारण मिलेको पनि उनले उल्लेख गरेका छन् । नेपालले हासिल गरेका उपलब्धि…