Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना, ४८ जनाको मृत्यु

काठमाडौं, जेठ २१ । अफ्रिकी मुलुक ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ । दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेका ६७ जनाको उद्दार गरिएको छ । ट्यूनिसियाको स्फाक्स प्रान्तको सामुद्रिक तट नजिकै आप्रवासी शरणार्थी चढेको डुंगा डुब्न थालेपछि सहयोगका लागि चिच्चाइरहेका यात्रुहरूलाई तत्कालै…