काठमाडौं, जेठ १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग यही जुन १२ तारिखमै सिंगापुरमा भेटवार्ता हुने बताएका छन् । उत्तर कोरियाली नेता किमले पठाएको पत्र लिएर पुगेका किम योङ चोलसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले पूर्वनिर्धारित मितिमै भेटवार्ता हुने बताएका हुन् । यसअघि राष्ट्रपति ट्रम्पले १२ तारिखमा हुने भनिएको भेटवार्ता रद्द भएको…