Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


नाइजेरियामा बोको हराम विद्रोही र सैनिकबीच भिडन्त, १८ जना मारिए

आइतबार राति गस्तीमा रहेको सेनाको समूहलाई बोको हरामका लडाकूहरुले आक्रमण गरेका थिए । त्यसपछि सेनाले पनि आफ्नो तर्फबाट आक्रामक कारबाही थालेको थियो । त्यसमा परी मारिएका १८ जनामा अधिकांश बोको हराम नै रहेका छन् । त्यसमा परी केही सैनिक घाइते भएका बताइएको छ । सेनातर्फ भने कसैको ज्यान नगएको अधिकारीहरुले जनाएका छन् । सैनिक अधिकारीकाअनुसार…