Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


विन म्यानमारको नयाँ राष्ट्रपति

सन् २०१२ देखि तल्लो सदनको सभामुख रहेका यिन्ट नेत्री आङ साङ सुचीका निकट सहयोगी मानिन्छन् । सुचीले नै राष्ट्रपतिसरहको काम गदै आएकाले विन आलंकारिक राष्ट्रपतिमात्र रहनेछन् । ६६ वर्षीय विन केही दिन अघिमात्र उपराष्ट्रपति बनेका थिए । उनी लामो समयदेखि सुचीको नेसनल लीग फर डेमोक्रेसी पार्टीको सदस्य थिए । स्वास्थ्यको कारण देखाउँदै यसअघिका राष्ट्रपति उ…