Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


उत्तर कोरियालाई सघाउने पानीजहाज र एक ब्यक्ति कालोसूचीमा

काठमाडौं, चैत १७ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न उत्तर कोरियालाई सघाएको आरोपमा २७ वटा पानीजहाज, २१ वटा पानीजहाज कम्पनी र एक व्यक्तिलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा उत्तर कोरियामा रहेका १६ वटा कम्पनी, हंगकंगमा दर्ता गरिएका पाँचवटा, चीन र ताइवानका दुई/दुईवटा र पनामा तथा सिंगापुरका एक-एकवटा कम्पनी परेका छन् । राष्ट्रसंघले प्योङयाङलाई…