बेल्जियमतर्फ जानेक्रममा डेनमार्कको सीमा पार गरेपछि उनलाई हिरासतमा लिइएको उनका वकिलले जनाएका छन् । उनी गत बिहीारदेखि फिनल्यान्ड भ्रमणमा थिए । स्पेनमा राज्यद्रोह गरेको आरोपमा पुज्डमोन खोजीको सूचीमा थिए । गत अक्टोबरमा स्पेनबाट क्याटलोनिया अलग हुने पक्षमा जनमतसंग्रह गराएयता पुज्डमोन बेल्जियममा स्वनिर्वासनमा थिए । उनीविरुद्धको आरोप प्रमाणित भए उनलाई ३० वर्षसम्मको जेल सजाय हुन सक्नेछ…