Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


भारतमा हावाहुरीमा परेर ३९ जनाको मृत्यु, रेल र बससेवा ठप्प

काठमाडौं, बैशाख ३१ । भारतमा हावाहुरीमा परेर ३९ जनाको मृत्यु भएको छ । राजधानी दिल्लीसहित देशका विभिन्न स्थानमा तीब्र गतिमा आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानवीय क्षति भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सबैभन्दा बढी उत्तरप्रदेशमा १८, आन्ध्र प्रदेशमा ९ तथा पश्चिम बंगालमा सात जनाको मृत्यु भएको पुष्टि भएको छ । थुप्रैं…