Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


अमेरिकाले चीनमाथि नाकाबन्दी लगाउने

चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको भन्दै ट्रम्प प्रशासनले नाकाबन्दी लगाउने योजना बनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । धेरै वर्षदेखि छलफल हुँदै आएको बौद्धिक चोरीको विषयमा चीनले कुनै परिवर्तन नल्याएकाले नाकाबन्दी गर्ने ‘ह्वाइट हाउस’ले जनाएको हो । त्यसका लागि चीनलाई कर तिराउन कदम चाल्ने अमेरिकाले जनाएको छ । तर, त्यसले दुई देशबीच व्यापार…