Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


फ्रान्सका राष्ट्रपति भन्छन: ‘ट्रम्पलाई सिरियामा आक्रमणका लागि मैले नै सहमत गराएको हुँ’

काठमाडौं, बैशाख ३ । फ्रान्सका राष्ट्रपति इम्यानुअल मैक्रोंले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिरियामा आक्रमणका लागि आफूले नै सहमत गराएको दावी गरेका छन् । लामो समयसम्म रहनपर्ने भन्दै सिरियाबाट अमेरिकी सैनिक फिर्ता नबोलाउन आफूले राजी गराएको दावी उनले गरेका हुन । यसै महिनाको शूरुमा सिरियाबाट चाँडै नै फिर्ता आउने घोषणा गरेका ट्रम्पले गत शनिवार ब्रिटेन र…