Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


न्यूजिल्यान्डकी प्रधानमन्त्रीले छोरी जन्माइन

काठमाडौं, असार ७ । न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेर्नले छोरी जन्माइन । विश्व इतिहास मै प्रधानमन्त्री पदमा हुंदा बच्चा जन्माउने उहां दोस्रो विश्व नेता बन्नु भएको छ । यस अघि सन् १९८० मा तत्कालीन पाकिस्तानी बेनेजीर भुट्टोले पदमा रहंदा छोरी जन्माएकी छिन् । बिहीबार बिहान अस्पताल भर्ना भएकी आर्डेनले ३.३१ केजी तौलकी शिशु जन्म दिनु भएको…