Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


कोरियाली युद्ध अन्त्य गर्ने घोषणा, किम–मुनबीचको वार्तामा के भयो ?

कोरिया विभाजनको ६५ वर्षपछि दक्षिण कोरिया प्रवेश गर्ने पहिलो उत्तर कोरियाली सर्वोच्च नेता बनेका नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच सीमावर्ती गाउँ पानमुनजोममा शुक्रबार भएको ऐतिहासिक शिखरवार्तापछि यस्तो घोषणा गरिएको हो । दुवै नेताले यसै वर्ष दुई कोरियाबीच शान्ति, समृद्धि र एकीकरणसम्बन्धी सम्झौता हुने पनि घोषणा गरेका छन् । दुई…