काठमाडौं, असार २१ । बेलायतमा एक दम्पत्तिमाथि स्नायु प्रणालीलाई प्रभावित पार्ने रसायन ‘नर्भ एजेन्ट’ बाट आक्रमण भएको छ । चार्ली रोली र डाउन स्ट्रगसमाथि ‘नर्भ एजेन्ट’बाट आक्रमण भएको हो । उनीहरुलाई विल्टसरस्थित आफ्नो घरमा बेहोस अवस्थामा भेटिएको थियो । गम्भीर अवस्थामा फेला परेका उनीहरुलाई तत्काल अस्पतालमा भर्ना गरिएको छ । रुसी पूर्वजासुस सर्गेइ स्क्रिपाल र…