Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


जापानमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुग्यो

काठमाडौं, असार २४ । जापानको पश्चिमी क्षेत्रमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । जापानको पश्चिमी क्षेत्रको विभिन्न इलाकामा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण उनीहरुको मृत्यु भएको हो । बाढी र पहिरोमा परेर अझै दर्जनौं व्यक्ति हराइरहेका छन् । वर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका…