Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


राष्ट्रपति पुटिनले भनेः युरोपियन युनियन टुक्र्याउन खोजेको छैन

काठमाडौं, जेठ २२ । रुसका राष्ट्रपति भ्लालिमिर पुटिनले रुसले युरोपियन युनियन टुक्र्याउन कोशिस नगरेको बताएका छन् । अष्ट्रिया भ्रमणका क्रममा उनले युरोपियन युनियनसँग सहयोग अभिवृद्धि गर्नुपर्ने भन्दै ईयूको कुनै पनि र कसैलाई पनि विभाजित गर्ने लक्ष्य नरहेको स्पष्ट पारे । पुटिनले संयुक्त र समृद्ध युरोपियन युनियन चाहेको बताए । उनले ईयूका लागि रुस सबैभन्दा महत्वपूर्ण…