२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कारागारमा रहेका कैदीलाई भगाउन खोज्दा झडप, २० जनाको मृत्यु


0
Shares

सशस्त्र समूहले कारागारको पर्खालमा बिस्फोट गराई कैदी भगाउने प्रयास गर्दा उनीहरु मारिएका हुन् ।

मारिनेमा १९ कैदी र एक जना सुरक्षा गार्ड छन् । घटनामा चारजना घाइते भएका छन् ।

घटनालगत्तै सुरक्षा गार्डले सशस्त्र समूहमाथि जवाफी कारबाही गरेको थियो । (एजेन्सी)