Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


उत्तर कोरियाले फेरि अर्काे ‘क्षेप्यास्त्र परीक्षण गर्नसक्ने’

सोल, जेठ २८ । उत्तर कोरियाले फेरि अर्काे क्षेप्यास्त्र परीक्षण गर्नसक्ने अनुमान दक्षिण कोरियाली सन्चारमाध्यमले गरेका छन् ।ती सन्चारमाध्यमले उत्तर कोरियाले पछिल्लो समयमा फेरिपनि अर्काे यस्तै परीक्षण गर्नसक्ने सूचनाहरु प्राप्त भइरहेको शुक्रबार जनाएका छन् ।दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइले पनि केही हप्ताअघि यस्तो आशंका व्यक्त गरेकी थिइन् ।उनले उत्तर कोरियाली सरकारले पछिल्लो समयमा दिने…