काठमाडौं, जेठ २६ । भारत र अमेरिकाबीच आतंकवादविरुद्ध एकजुट हुने सहमति भएको छ ।तीनदिने अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच विश्वका कयौं राष्ट्रमा मौलाएको आतंकवादविरुद्ध एकजुट हुने सहमति भएको हो ।दुई नेताबीच परमाणु, रक्षा र उर्जासम्बन्धी व्यापक छलफल भएको छ ।संयुक्तराष्ट्र सुरक्षा परिषद्मा भारतलाई स्थायी सदस्यता प्रदान गर्ने सहमति…