Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


बेरोजगारलाई मासिक न्यूनतम आयका लागि स्वीट्जरल्याण्डमा जनमत संग्रह

स्वीट्जरल्याण्ड, जेठ २३ । स्वीट्जरल्याण्डमा प्रत्येक नागरिकको मासिक न्यूनतम आय निश्चित गर्ने विषयमा गराइएको जनमत संग्रहमा न्यूनतम आय सुनिश्चित गर्ने प्रावधान अस्वीकृत भएको छ । आइतबार भएको जनमत संग्रहमा मतदाताले न्यूनतम आय सुनिश्चित गर्ने प्रावधानलाई अस्वीकार गरेको जनाइएको छ । यो विषयमा विश्वका कुनै पनि मुलुकमा अहिलेसम्म मतदान भएको छैन । जनमत संग्रहले प्रत्येक वयस्कलाई…