Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


इटलीमा रेल दुर्घटना, २३ जनाको मृत्यु

काठमाडौं, असार २९ । इटलीमा दुई वटा रेल आपसमा ठोक्किँदा भएको दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । तटीय शहर बारलेटा र बारीको बीचमा दुई वटा रेल आपसमा ठोक्किँदा भएको दुर्घटनामा धेरै घाइतेसमेत भएका छन् । रेल जुध्दा घाइते भएकाहरुको उद्दार गरी हेलिकोप्टरबाट उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको…