वासिंटन, जेठ १४ । अमेरिकी रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले राष्ट्रपतिको उम्मेदवारीका लागि आवश्यक प्रतिनिधिको समर्थन जुटाएका छन् । समाचार संस्था एपीका अनुसार ट्रम्पले आफ्नो पक्षमा १ हजार २ सय ३८ प्रतिनिधि पुर्याएका हुन् । यो संख्या नामांकनका लागि आवश्यक संख्याभन्दा एक प्रतिनिधि बढी हो । आगामी जुलाईमा हुने रिपब्लिकन पार्टीको सम्मेलनले उनको उम्मेदवारीबारे निर्णय…