काठमाडौं, असार २३ । बंगलादेशको उत्तरी किसनगन्ज सहरको प्रहरीचौकीमा बम विस्फोट गराउन खोज्दा भएको घटनामा चारजनाको मृत्यु भएको छ । मारिनेमा दुईजना प्रहरी अधिकृत र एक आक्रमणकारी छन् । आक्रमणकारीले प्रहरीचौकीमा बम विस्फोट गराउन खोजेको बताइएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदको नमाजका लागि २ लाख ५० हजारभन्दा बढी मानिस जम्मा भएको स्थाननजिकै यो घटना…