Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


साउदीस्थित अमेरिकी वाणिज्य दूतावास नजिकै आत्मघाती विस्फोट

रियाद, असार २० । साउदी अरेबियास्थित अमेरिकी वाणिज्य दुतावास नजिकै आत्मघाती विस्फोट भएको छ । समाचार एजेन्सीहरुका अनुसार जेद्दाहमा रहेको अमेरिकी वाणिज्य दुतावास नजिकै संदिग्ध हमलाकारीले आत्मघाती विस्फोट गराएको हो । विस्फोटमा दुई प्रहरी घाइते भएको जनाइएको छ । हमलाकारीको भने मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकाले स्वतन्त्रता दिवस मनाउँदै गर्दा साउदीस्थित वाणिज्य…