Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


सगरमाथा चढेर ‘कीर्तिमान’ बनाएका भारतीय दम्पतीको आरोहण नै विवादमा

काठमाडौं, असार १५ । भारतका तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो दम्पतीको कीर्तिमान राखेका एक जोडीको आरोहण दाबी विवादमा परेपछि प्रहरीले छानबिन सुरु गरेको छ ।दिनेश र ताराकेश्वरी राठौर दम्पतीले गत मे २३ तारिखमा सगरमाथाको शिखरमा पुगेको बताएका थिए ।तर, उनीहरुसँगै गएका केही पर्वतारोहीले भने राठौर दम्पतीले चुचुरोमा पुगेको तस्वीर ‘फोटोसप’का माध्यमबाट बनाएको आरोप लगाएका छन्…